Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो - माओवादी

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, ११ : ४६ मा प्रकाशित

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो - माओवादी

 प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रकाउपमहासचिव जनार्दन शर्माले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै  शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरे ।उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाए ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको