Like us!
Follow us!
Connect us!
Watch us!

स्काईवर्थको नयाँ माइक्रोवेभ ओभन बजारमा, ५ वर्षको वारेन्टी

शुक्रबार, १७ मंसिर २०७३, १२ : ५५ मा प्रकाशित

स्काईवर्थको नयाँ माइक्रोवेभ ओभन बजारमा, ५ वर्षको वारेन्टी

अर्थ संसार
काठमाडौै– नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ माइक्रोवेभ ओभन नेपाली बजारमा ल्याएको छ । 

यसमा फुल ग्रिल कन्भेक्सन, आकर्षक मिरर ग्लास फिनिश, क्षमता ३० लिटर ९ वाट विद्युत खपत गर्ने विशेषता छन् । उक्त एप्लाएन्स्को प्रारम्भिक मूल्य कम्पनीले १७ हजार ५ सय तोकेको छ । उक्त माइक्रोवेभ ओभनको म्याग्नेट्रनमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

 बाबुरामलाई उत्कृष्ट लाग्यो जात्रा

गर्लफ्रेन्ड बनाउँदै, करोडौँ ठग्दै

सिर्जना फाइनान्सको लाभांउच्च लाभांश घोषणा गर्ने सिर्जना फाइनान्सको सेयर मूल्य समायोजन, कति तोकियो ?

नेपाली मुद्रण उद्योगमा २५ अर्ब लगानी, २ हजारभन्दा बढी उद्योग

नेपाल–श्रीलंकाबीच हवाइ सम्बन्ध विस्तार गर्न बाणिज्य मन्त्रीको राजदूतलाई आग्रह

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको