सानीमा रिलायन्सको स्वतन्त्र सञ्चालक पदमा मीना कुमारी सैंजुलाई नियुक्त गरिएको छ ।
कम्पनीको मिति २०८२/०१/२६ गते बसेको सञ्चालक समितिको ४३ औं बैठकबाट रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सैंजुलाई नियुक्त गरिएको हो ।
सैंजुलाई मिति २०८२/०१/२६ देखि लागु हुने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस