Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ लाख ८२ हजार संस्थापक सेयर बिक्रीमा ल्यायो

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, ०७ : १७ मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ लाख ८२ हजार संस्थापक सेयर बिक्रीमा ल्यायो

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले हाल यी सेयरहरू कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र लक्षित गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले किन्न चाहेको सेयरको विवरण खुलाएर नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

कम्पनीले जानकारी दिएको अनुसार, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको