अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो ।
कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस