Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रको सहकार्यमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : ०३ मा प्रकाशित

निजी क्षेत्रको सहकार्यमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रसँगको सहकार्यमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान अघि बढाउने घोषणा गरेको छ। संघीय संसद्‌को प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिने जानकारी दिएका हुन्।

सरकारले उत्पादनमुखी अर्थतन्त्र निर्माण र आयात प्रतिस्थापनमा टेवा पुर्‍याउने उद्देश्यले यो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको