Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति तथा राहदानी रोक्का गर्ने

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १६ : १२ मा प्रकाशित

सरकारले सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति तथा राहदानी रोक्का गर्ने

सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन गर्नेहरूको सम्पत्ति तथा राहदानी रोक्का गर्ने निर्णय गरेको छ। बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन्।

उनले भने, ‘समस्याग्रस्त सहकारीका सञ्चालक र कर्जा अपचलन गर्नेहरूको सम्पत्ति तथा राहदानी रोक्का गरिनेछ।’ साथै, अपचलनकर्ताहरूको सम्पत्ति बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने पनि उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको