वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस जानकारी गराएका हुन्।
उनका अनुसार, वन डढेलोको रोकथाम र सचेतनाका लागि समुदायस्तरमा अभियान सञ्चालन गरिनेछ। डढेलो लगाउने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सूचना दिइने र निभाउन सहयोग गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कार समेत प्रदान गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस