Like us!
Follow us!
Connect us!
Watch us!

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १७ : १३ मा प्रकाशित

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने निर्णय गरेको जानकारी दिएका छन्। तर, कर्मचारीहरूको महँगी भत्ता भने बढाएर ५ हजार रुपैयाँ पुर्याइएको उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको