Like us!
Follow us!
Connect us!
Watch us!

संसदको अवरोध हटाउन प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, १० : ४२ मा प्रकाशित

संसदको अवरोध हटाउन प्रमुख सचेतकहरुसँग छलफल गर्दै  सभामुख

संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । आज  ११ बजे उनले प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग छलफल गर्ने कार्यक्रम छ।

सभामुखको सचिवालयका अनुसार, छलफलमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने तथा आगामी क्यालेन्डर तय गर्ने विषयमा कुराकानी हुनेछ।

त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको