Like us!
Follow us!
Connect us!
Watch us!

माघ १० गते राष्ट्रिय वाणिज्य बैंक १ बजेसम्म खुल्ला

मंगलबार, ०९ माघ २०७४, ०८ : ०९ मा प्रकाशित

माघ १० गते राष्ट्रिय वाणिज्य बैंक १ बजेसम्म खुल्ला

अर्थ संसार, काठमाडौं–  भोली अर्थात माघ १० गते राष्ट्रिय वाणिज्य बैंक १ बजेसम्म खुल्ला हुने भएको छ ।

बैंकको ५३ औँ वाषिकोत्सव परेको हुँदा उक्त अवसरमा विभिन्न कार्यक्रमको आयोजना राखिएको हुँदा १ बजेसम्म कार्यालय खुल्ला हुने भएको हो ।

आज एक सूचना प्रकाशित सम्पूर्ण बैकिङ कारोबार १ बजेसम्म हुने आम ग्राहक महानुभावलाई यो सूचना प्रकाशित गरिएको हो ।

5a669dc86e052.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको