Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहलाई सरकारले छुट्यायो बजेट: तपाईंको पालिकाले कति पायो ?

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १३ : २५ मा प्रकाशित

स्थानीय तहलाई सरकारले छुट्यायो  बजेट: तपाईंको पालिकाले कति पायो ?

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई कूल ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। यो रकम वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक (पुँजीगत) अनुदानका रूपमा पठाइनेछ।

सरकारी विवरणअनुसार, प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ करोड रुपैयाँ र स्थानीय तहहरूलाई ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ बजेट उपलब्ध गराइनेछ। 

स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट

 

 ;

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको