Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, ११ : ३७ मा प्रकाशित

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।

बैंकको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले हालका कार्यवाहक सीईओ रहेका ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आजैको मितिबाट लागू भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको