Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, ०८ : ०१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले (भोलि) जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले शुरूमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भने पनि अहिले त्यसलाई संशोधन गरिसकेको छ । अब कम्पनीले १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको