Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १३ : ५२ मा प्रकाशित

शिव श्री हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति

शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्नका लागि अनुमति पाएको हो । 

कम्पनीले १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएको हो । यो कम्पनीको हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यो कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन क्यापिटल लिमिटेडले रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको