Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १० : २५ मा प्रकाशित

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु बैंकले पौने संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछछन्।

सेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयर धनीहरुबाट सेयर  खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको