एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट उल्टो बाटोबाट अघि बढेको भन्दै संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन्। उनले सरकारको बजेट नीति र कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रत्यक्ष रूपमा संसदभित्रै यस्तो विरोध प्रदर्शन गरेका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस