राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपाका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
सांसदहरूको विरोधपछि सभामुखले कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी गराएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस