Like us!
Follow us!
Connect us!
Watch us!

आवासीय घर कर्जा - कुन बैंकले कति दिए ऋण ?

अर्थ संसार

विहीबार, १२ असार २०८२, १३ : ५९ मा प्रकाशित

आवासीय घर कर्जा - कुन बैंकले कति दिए ऋण ?

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जा मा कुल ३ खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.०७ प्रतिशतले बढी हो।

गत वर्ष यस अवधिसम्म ३ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी भएको थियो। उक्त क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ, जसले ४८ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ३९ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ।

पछिल्लो एक वर्षमा १४ वटा वाणिज्य बैंकले आवासीय कर्जामा लगानी वृद्धि गरेका छन् भने ६ वटाको लगानी घटेको छ। 

 यस्तो छ तथ्यांक -:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको