Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १७ असार २०८२, ०९ : २५ मा प्रकाशित

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट पूर्ण आवेदन नपरेमा बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

 

6863593ad6699.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको