Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारले आर्थिक क्षेत्रमा थप शसक्त रुपमा उपस्थिति जनाउन सकोस - सीईओ चापागाईँ

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १० : १७ मा प्रकाशित

अर्थसंसारले आर्थिक क्षेत्रमा थप शसक्त रुपमा उपस्थिति जनाउन सकोस  -  सीईओ चापागाईँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँले अर्थसंसार डटकमलाई उन्नति प्रगतिको कामना व्यक्त गरेका छन् । कुसुम मिडिया क्रियसन प्रा.लि.द्धारा सञ्चालित अर्थसंसारको ११  औं वार्षिकोत्सवको अवसमार शुभकामना व्यक्त गर्दै सीईओ चापागाईँले थप प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका हुन् । 

’स्थापना कालेदेखि नै समग्र आर्थिक क्षेत्रका विषयमा निरन्तर रुपमा सत्य तथ्य र विश्लेषणात्मक समाचार प्रकाशन र प्रसारण गर्दै आएको अर्थ संसार डटकमले आर्थिक क्षेत्रका विषयमा थप शसक्त रुपमा आफ्नो उपस्थिति जनाउन सकोस भन्ने कामना व्यक्त गर्दछु,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको