Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा टेवा पुग्ने गरि कलम चलाउन प्रेरणा मिलोस - इप्पान अध्यक्ष कार्की

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १० : १९ मा प्रकाशित

अर्थतन्त्रमा टेवा पुग्ने गरि कलम चलाउन प्रेरणा मिलोस  - इप्पान अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले अर्थसंसार डटकमले अर्थतन्त्रमा टेवा पुग्ने गरि कलम चलाउन प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेका छन् । अर्थसंसारको ११ औं वार्षित्कोत्सवको अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । 

‘अर्थतन्त्र र औद्योगिक क्षेत्रको विकास र देशको समृद्धिका लागि निष्पक्ष सञ्चार माध्यामको भूमीका पनि महत्वपूर्ण हुन्छ । औद्योगिक विकास र पुँजी बजारको विकासले नै देशमा लगानिको वातावरण निर्माण हुने भएकाले यसको विकासका लागि सञ्चार माध्यमको भूमीका महत्वपूर्ण हुन्छ,’ अध्यक्ष कार्कीको शुभकामना व्यक्त गरेका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको