इप्पानमा फेरि एकपटक निर्वाचन र विधान संशोधनको बहस चुलिएको छ।
निर्वाचन नजिकिँदै जाँदा विधान संशोधनको एजेन्डा किन उठ्छ ? के यो इप्पानको पुरानै रोग हो ? आगामी नेतृत्व चयन, विधान संशोधनको विवाद, विभिन्न पक्षका आरोप–प्रत्यारोप र ऊर्जा क्षेत्रका लगानीकर्ताको चासोलाई यस भिडियोमा विश्लेषण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस