नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई हकप्रद सेयर निष्कासनको लागि अनुमिति दिएको छ । बोर्डले सिटी होटललाई १ कित्ता बराबर ०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले होटलले यसबाट १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस