Like us!
Follow us!
Connect us!
Watch us!

एलएस क्यापिटलका म्युचुअल फण्डहरूको लाभांश घोषणा

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १० : ४५ मा प्रकाशित

एलएस क्यापिटलका म्युचुअल फण्डहरूको लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस) ले आफ्ना म्युचुअल फण्डहरूका लागि नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नती कोषका लागि २० प्रतिशत, सनराइज फोकस्ड ईक्विटी फण्डका लागि १३.५ प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डका लागि १४ प्रतिशत करसहितको नगद लाभांश घोषणा गर्ने निर्णय गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको