Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ ?

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ११ : १७ मा प्रकाशित

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति रकम चाहिन्छ ?

शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य २ लाख नजिक पुगेसँगै नयाँ रेकर्ड बनेको हो । 

बिहीबारको तुलनामा सुनको मूल्य १ हजार रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको