Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा समृद्धि योजनाको ५.१०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २६ साउन २०८२, ०७ : ०७ मा प्रकाशित

गरिमा समृद्धि योजनाको ५.१०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

गरिमा समृद्धि योजनाको ५.१० प्रतिशत नगद लाभांश प्राप्त गर्न आज (साउन २६ गते, सोमबार) अन्तिम मौका रहेको छ।

कम्पनीले भोली साउन २७ गते बुकक्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भइ नाम दर्ता भएका इकाईधनीहरुले मात्र लाभांश पाउनेछन्।

गरिमा समृद्धि योजनाले अघिल्लो आवको नाफाबाट ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। बुकक्लोज मितिपछि खरिद गर्ने लगानीकर्ताले यो लाभांश पाउने छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको