Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १० : ४४ मा प्रकाशित

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।  अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ ।  अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको