Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ म्युचुअल फण्डका तीन वटा फण्डको प्रतिफल घोषणा

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १३ : ०७ मा प्रकाशित

सिद्धार्थ म्युचुअल फण्डका तीन वटा फण्डको प्रतिफल घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित तीनवटा म्युचुअल फण्डहरुले इधाईधनीलाई प्रतिफल घोषणा गरेका छन् । साउन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल घोषणा भएको हो ।

कम्पनीका अनुसार अर्थिक वर्ष २०८१/८२ का लागी कर सहित प्रतिफलको घोषणा भएको छ । जसमा सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३को १७ प्रतिशत रहेको छ । प्रतिफल घोषणा गरेको कम्पनीले बुक क्लोजको मिति भने तय गरेको छैन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको