Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार बढ्यो सुनचाँदीको मूल्य ,कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, १० : ४८ मा प्रकाशित

बिहीबार बढ्यो सुनचाँदीको मूल्य ,कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय २५ रुपैयाँमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको