Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारोबारमा रोक

सोमबार, २० मंसिर २०७३, १३ : ३२ मा प्रकाशित

इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारोबारमा रोक


अर्थ संसार
काठमाडौं–सेयर दलाल कम्पनी इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाललाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले कम्पनीलाई निलंबन गरेको सूचना सार्बजनिक गरेको छ । नेप्सेले निलंबनको कारण भने खुलाएको छ । 

यो पनि पढ्नुहोस्

मेगा बैंकको १३ प्रतिशत बोनस, बोनसपछि ६५ प्रतिशत हकप्रदको प्रस्ताव

सिद्धार्थ बैंकको बम्पर प्रस्ताव, ४९ प्रतिशत बोनस, बोनसपछि ६५ प्रतिशत हकप्रद दिने

युएइबाट लगानी भित्र्याउन राजदूतलाई बाणिज्य मन्त्रीको आग्रह

भुकुटी मण्डपमा बम्पर जुत्ता चप्पल सेल मेला, उपभोक्ताको भिड, ७० प्रतिशतसम्म छुट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको