आजको प्रि ओपन सेसनमा सेयर बजारमा ६१ लाख ९३ हजार २१७ रुपैयाँको कारोबार भएर बजार बन्द भयो । ८ हजार ७८२ कित्ता सेयर खरिद बिक्री भएको यो सेसनमा शुभम पावर लिमिटेडको मात्रै ४७ लाख ५० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको हो ।
आजको प्रि ओपन सेसनमा शुभम पावरको मात्रै ५ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । जम्मा ३१ कम्पनीका सेयर आजको प्रि ओपन सेसनमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस