Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको हकप्रद सेयरमा कहिले देखि आवेदन दिन सकिन्छ ?

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, ११ : ०५ मा प्रकाशित

सिटी होटलको हकप्रद सेयरमा कहिले देखि आवेदन दिन सकिन्छ ?

सिटी होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयरमा आवेदन खुल्ला गर्ने भएको छ । होटलले चुक्ता पुँजीको एक बराबर ०.८० प्रतिशतको अनुपातले हुन आउने हकप्रद सेयर जारी गर्ने भएको हो । 

१०० रुपैयाँ अंकित मूल्य कायम रहने गरी १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयरको बिक्री आह्वान गर्ने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य असोज १२ गतेसम्म कायम रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको