Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा, इकाइधनीले कति पाउनेछन प्रतिफल ?

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, ११ : २७ मा प्रकाशित

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा, इकाइधनीले कति पाउनेछन प्रतिफल ?

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा भएको छ । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापन रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको हो ।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको