Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १२ : १४ मा प्रकाशित

विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबारको सेयर कारोबार जारी रहँदा विकास हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४२ रुपैयाँ ७० पैसाले बढेको हो । 

आज यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ४७० रुपैयाँ २० पैसा पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक पनि २.०४ अंकले बढेर २७६३.३० विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ९३ अर्ब माथिको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको