Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

अर्थ संसार

बुधबार, ११ भदौ २०८२, ११ : ३९ मा प्रकाशित

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले उनलाई बैंकको सञ्चालकमा नियुक्त गरेसँगै, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षको रूपमा चयन गरेको हो।

पौडेल यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्। पौडेलसँग राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको