Like us!
Follow us!
Connect us!
Watch us!

८३ प्रतिशतले बढ्यो बुटवल पावरको सेयर मूल्य

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १७ : १९ मा प्रकाशित

८३ प्रतिशतले बढ्यो बुटवल पावरको सेयर मूल्य

बुटवल पावर कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा ८३ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य गत वर्ष भदौ १० गतेको तुलनामा ८३.२९ प्रतिशतले वृद्धि भएको हो । 

२०८१ सालको भदौ १० गतेको कारोबार बन्द हुँदा ४५५ रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको मूल्य २०८२ को भदौ १२ गतेको कारोबार बन्द हुँदा ८३४ रुपैयाँ पुगेको छ । यो एक वर्षको अवधिमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७९ रुपैयाँले बढेको हो । 

यो कम्पनीको पछिल्लो एक वर्षको उच्च मूल्य १ हजार ६५ रुपैयाँ हो पुगेको छ भने यो अवधिमा सबै भन्दा कम मूल्य ३७५ रुपैयाँ १० पैसा हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको