सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित जेनजीले संसद् भवनको पर्खाल भत्काइ दिएका छन् ।
प्रदर्शनको क्रममा आक्रोशित बनेका जेनजीहरूले रेलिङको फलाम निकालेर पर्खाल भत्काएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस