Like us!
Follow us!
Connect us!
Watch us!

घाइतेको चाप बढेपछि सहयोग माग्दै सिभिल अस्पताल

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १५ : ४७ मा प्रकाशित

घाइतेको चाप बढेपछि सहयोग माग्दै सिभिल अस्पताल

बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले जेनजी आन्दोलनका घाइतेहरूको चाप बढ्दै गएको भन्दै अन्य अस्पतालहरूलाई उपचारमा सघाउन आग्रह गरेको छ ।

अस्पतालमा करिब सय जना घाइतेहरूको उपचार भइरहेको छ भने हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । प्रहरी प्रशासनले गरेको दमनमा सैयौं प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको