Like us!
Follow us!
Connect us!
Watch us!
आन्दोलनकारीले राष्ट्रपति कार्यालयमा पनि जलाए

जेनजीले लगाए राष्ट्रपति कार्यालयमा आगो

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १६ : १५ मा प्रकाशित

जेनजीले लगाए राष्ट्रपति कार्यालयमा आगो

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । 

यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको