Like us!
Follow us!
Connect us!
Watch us!

बालेनले भने- देश तपाईंहरूकै हातमा छ,अब घर फर्किनुस्

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १७ : २४ मा प्रकाशित

बालेनले भने- देश तपाईंहरूकै हातमा छ,अब घर फर्किनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीहरूलाई घर फर्कन पुनः अपील गरेका छन्।

सामाजिक सञ्जालमार्फत मेयर शाहले देश अब नयाँ पुस्ताको हातमा आएको उल्लेख गर्दै, अब हुने कुनै पनि क्षति सबै नेपालीको साझा हुनेछ बताएका छन्।

उनले भनेका छन्, 'देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं र हाम्रो नै हुने हो। अब घर फर्कनुहोस्।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको