राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ । धरानका मेयर हर्क साङपाङ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शीतल निवास अगाडि नाराबाजी भएको हो ।
युवाहरुले नाराबाजी गरेपछि नेपाली सेनाले एक्सन लिएर भिड नियन्त्रण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस