जेनजी आन्दोलन पछि खुलेको सेयर बजारमा दोहोरो नकारात्मक सर्किट लागेर कारोबार स्थगित भएको छ । बजारमा ५ प्रतिशतको गिरवाट हुँदा एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ४३ रुपैयाँले बढेर ४७३ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले धेरै हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस