Like us!
Follow us!
Connect us!
Watch us!

हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०५ असोज २०८२, ११ : ०९ मा प्रकाशित

हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको बजार खुल्न वित्तिकै हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको ५ मिनेट भित्रै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४७ रुपैयाँ ३० पैसाले बढेर ५२० रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक पनि ५५.२१ अंकले बढेर २५६७.१२ विन्दुमा पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको