Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका अध्यक्षलाई कार्यक्षकमै घेरेर कर्मचारीले मागे राजीनामा

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १८ : ०२ मा प्रकाशित

नेप्सेका अध्यक्षलाई कार्यक्षकमै घेरेर कर्मचारीले मागे राजीनामा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले नवनियुक्त अध्यक्षको राजीनामा माग गरेका छन् । अध्यक्षमा नियुक्त भएर आएका अध्यक्ष हेमन्त बस्यालको कार्यशैलि चित्त नबुझेको भन्दै कर्मचारीहरुले उनको राजीनामा माग गरेर कार्यकक्षमा नै घेरेर राखेका हुन् । 

मंगलबार बिहानदेखि नै कर्मचारीहरु अध्यक्षको कार्यकक्षमा गएर चर्काचर्की गरिरहेको बताइएको छ । तर यो विषयमा सम्पर्क गर्न खोज्दा कर्मचारीहरु सम्पर्कमा नै आउने चाहेका छैनन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको