Like us!
Follow us!
Connect us!
Watch us!

झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १० : २५ मा प्रकाशित

झापा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए । जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ ।

आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १०÷१० कित्ताका दरले सेयर पाएका छन् । सेयर पाएका मध्येबाट ६ जनाले थप १÷१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । 

सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://himalayancapital.com/result

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको