Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १२ : ०१ मा प्रकाशित

विकास हाइड्रोपावरको साधारणसभा सम्पन्न

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा आज सासा बैंक्युट एण्ड इभेन्ट म्यानेजमेन्ट, नयाँ बजार, काठमाडौंमा सभा सम्पन्न भएको हो ।

बार्षिक साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, सर्वसाधारण समूहबाट ३ जना संचालक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले यस आवमा सेयरधनीलाई लाभांश दिएको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको