यो साता सेयर बजार एक दिन मात्रै खुल्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैँको बिदाका काराण यो साता सेयर बजार एक दिन मात्रै खुल्ने भएको हो ।
यो साताको पहिलो दिन आइतबार (आज) मात्रै बजार खुला रहने छ । त्यस पछि सेयर बजार एकै पटक असोज १९ गते आइतबार मात्रै खुल्ने छ । गत साता भने सेयर बजार ४ दिन बजार खुला रहेको थियो । जसमा २ दिन सेयर बजार बढेको थियो भने दुई दिन घटेको थियो ।
गत साता सेयर बजार ५ प्रतिशतले बढेर बन्द भएको थियो भने कारोबार रकममा पनि सामान्य सुधार आएको थियो । भोलिदेखि दशैँ बिदा हुने भएकाले बजार पनि बन्द रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस