मञ्जुश्री फाइनान्स लिमिटेड १९ औँ वर्षमा प्रवेश गरेको छ । फाइनान्सले सहयात्राको १८औँ वर्ष सफलतापूर्वक पार गर्दै १९औँ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवका अवसरमा फाइनान्सले ग्राहक, शुभेच्छुक, सेयरधनी, नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
ग्राहकको अटुट साथ र विश्वासले नै यो यात्रा सम्भव भएको र सहयात्राको सम्बन्ध नै आफ्नो सबैभन्दा ठुलो पुँजी रहेको फाइनान्सको भनाइ छ । हालसम्म २३ अर्ब निक्षेप संकलन गरी १९।२ अर्ब कर्जा परिचालन गरेको यस फाइनान्सले २७ ओटा शाखाबाट सेवा दिइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस