Like us!
Follow us!
Connect us!
Watch us!

तिहारका लागि चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक, एकजनाले एउटा मात्रै पाउने

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १३ : ०३ मा प्रकाशित

तिहारका लागि चाँदीको सिक्का बेच्दै राष्ट्र बैंक, एकजनाले एउटा मात्रै पाउने

नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा चाँदीका मेडालियन (सिक्का) को मूल्य र परिमाण निर्धारण गरेको छ। बैंकले यो पटक चार प्रकारका सिक्का बिक्रीमा ल्याएको छ। जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन रहेका छन्।

मंगलबारका लागि एउटा सिक्काको मूल्य ३ हजार २ सय रुपैयाँ तोकिएको छ। एक जनाले एउटामा सिक्का खरीद गर्न पाउने व्यवस्था गरिएको छ। साथै, १० ग्राम तौलका सिक्काको मूल्य ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।सिक्का किन्नका लागि नागरिकताको प्रतिलिपि वा नागरिकता नम्बर उल्लेख गरिएको मान्य परिचयपत्र अनिवार्य रुपमा आवश्यक पर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको